राप्रपाको सामाजिक सञ्जाल संचालन कार्यविधि २०८१, पार्टीलाई अहित हुने कार्य गर्न रोक

पौष ०९, २०८१ मंगलबार

पढ्नै पर्ने

पौष ०९, २०८१ मंगलबार 
काठमाण्डौ

जातन्त्र पार्टीले आफ्नो पार्टी विरुद्ध हुने सामग्री फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा सेयर, लाइक र रिट्वीट गर्न रोक लगाएको छ । सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ मा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नगर्ने सामग्री सेयर, लाइक र रिट्वीट गर्न नपाउने उल्लेख छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?