रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डोर प्रसाद (डीपी) अर्याललाई

पौष ०८, २०८१ सोमबार

पढ्नै पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डोर प्रसाद (डीपी) अर्यालले पाएका छन् । रास्वपाको आइतबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको हो। यतिबेला रास्वपाका सभापति रबि लामिछाने कास्की प्रहरी हिरासतमा रहेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?