साँगामा आकस्मिक अवतरण गरेको हेलिकप्टर पुन: उडान गरियो

२०८१ पौष १४ गते आईतबार।

पढ्नै पर्ने

काठमाण्डौ 

सोलुखुम्बु जिल्लाको, लुक्ला बिमानस्थलबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरेको हेलि एभरेष्टको 9N-AKG हेलिकप्टर पुन: उडान गरिएको छ। चरा ठोक्किएपछि सुरक्षित स्थान साँगामा अवतरण गराएको कम्पनीले जनाएको छ। चरा ठोकीएपनि हेलिकप्टरमा कुनै समस्या नदेखिएपछि पुन: उडान गरिएको कम्पनीले जनाएको छ। हेलिकप्टरमा चालक दल सहित ६ यात्रु सवार थिए ।

साँगामा आकस्मिक अवतरण गरेको हेलिकप्टर पुन उडान गरेपछिको दृश्य।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?