पूर्व आईजीपी सर्वेन्द्र खनालले बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । समुन्नत नेपाल पार्टीका सभापति रहेका उनले ‘बाँसुरी’ चुनाव चिन्ह लिएर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । भ्रष्टाचार विरुद्ध लड्ने मुख्य एजेण्डाका साथ चुनावी मैदानमा उत्रिएका खनाल यसअघि काठमाडौँ र तनहुँबाट निर्वाचन लडेका थिए ।
बाँसुरी चिन्ह लिएर सर्वेन्द्र खनाल बारा–४ बाट चुनावी मैदानमा
काठमाडौँ - 🕗२०८२ माघ ०६ गते मंगलबार, काठमाडौं।





