उपनिर्वाचनको परिणामले ‘प्रचण्ड’ उत्साही, आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष

पढ्नै पर्ने

मङ्सिर २०, २०८१, बिहिबार 
काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको उपनिर्वाचनको परिणामले निकै उत्साही बनेका छन्। आज अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकमा उपनिर्वाचनको परिणाम शन्तोषजनक रहेकाले आगामी हुने निर्वाचनमा एक्लै लड्ने आधार तयार भएको निष्कर्ष निकालेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?