काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ। मेयर बालेनले सामाजिक सञ्जालमा राजनीतिक दल र छिमेकी राष्ट्रबारे अश्लील टिप्पणी गरेको भन्दै युवा संघले कारबाहीको माग गरेको हो। बालेनले उक्त स्टाटस पछि हटाएका थिए।
युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौँ - 🕗२०८२ कार्तिक २० गते बिहिबार, काठमाण्डौ।





