आज तमु ल्होसार मनाउँदै

२०८१ पौष १५ गते सोमबार।

पढ्नै पर्ने

काठमाण्डौ 

गुरुङ्ग समुदायले आज तमु ल्होसार भव्यताका साथ मनाउँदैछन् । गुरुङ्ग समुदायमा आजको दिनलाई नयाँ बर्षको रुपमा लिने गर्दछन। त्यसैले गुरुङ्ग समुदायले नयाँ बर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउदैछन। तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउदछ भने ल्होसार भन्नाले नयाँ बर्ष भन्ने बुझाउदछ । आजको दिन नेपाल सरकारले पर्वको सम्मान गर्दै देशभर सार्वजनिक बिदा दिएको छ। गुरुङ समुदाएको बसोबास रहेको मनाङ्ग, गोरखा, लमजुङ्ग लगाएतका जिल्लाहरुमा यो पर्व भव्यताका साथ मनाउने गर्दछन। तमु ल्होसारका अवसरमा आज टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?