काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीलाई आर्थिक प्रलोभन देखाई ‘म्याच फिक्सिङ’ को प्रयास गर्ने दुई जना पक्राउ परेका छन्।
स्पोन्सर गर्ने बहानामा खेलको नतिजा प्रभावित पार्न खोज्ने एक भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले लाजिम्पाटबाट नियन्त्रणमा लिएको हो।
एनपिएलमा ‘फिक्सिङ’ को प्रयास गर्ने दुई पक्राउ
काठमाडौँ - 🕗२०८२ मङ्सिर ०४ गते बिहिबार, काठमाडौं।





