लिग नभएको भन्दै खेलाडीद्वारा एन्फा गेटमा मेडल झुन्ड्याएर प्रदर्शन

पढ्नै पर्ने

काठमाडौं: झन्डै तीन वर्षदेखि लिग ठप्प भएपछि फुटबल खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध बिहीबार प्रदर्शन गरेका छन्। राष्ट्रिय टोलीका खेलाडीसहित ए, बी र सी डिभिजनका खेलाडीहरूले एन्फाको मुख्य गेटमा मेडल झुन्ड्याएर लिग सञ्चालनको माग गरेका हुन्। एन्फाले प्रवेशमा रोक लगाएपछि खेलाडीहरूले गेट बाहिरबाटै प्रदर्शन गरेका थिए। खेलाडी संघले माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?