बझाङमा भूकम्पको धक्का

पढ्नै पर्ने

बझाङ– बझाङको साइपाल आसपास केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?