बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

पढ्नै पर्ने

बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-१०, देवापुर टेटा टोलका ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भनी पीडित पक्षबाट उजुरी परेपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?