तीस वर्ष सेवा अवधि पूरा गरी आज सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामना सहित बिदाइ गर्नुभएको हो । कुँवरसहित अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूलाई पनि बिदाई गरिएको थियो।
३० बर्षे सेवा अवधि पुरा गरि बिदा भए प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
काठमाडौँ - 🕗२०८१ चैत्र ०४ गते सोमबार।
