भद्रपुर उडेको बुद्ध एयरको बिमानमा समस्या, फर्काईयो काठमाण्डौ

२०८१ पौष २२ गते सोमबार

पढ्नै पर्ने

काठमाण्डौ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ । बुद्ध एयरको उडान नं. ९५३ नम्बर कल साइन 9N-AJS को दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो । उक्त विमानलाई काठमाण्डौमा सुरक्षित अवतरण गरि विमानको प्राबिधिक टोलीले चेकजाँच गरिरहेको र सो विमानको यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?