दाङमा ११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

पढ्नै पर्ने

दाङ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–७, मानपुर बस्ने २१ वर्षीय कुमार विक रहेका छन् । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले उनलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?