दुर्गा प्रसाईं पक्राउ

पढ्नै पर्ने

मङ्सिर ०४, २०८१, मंगलबार  
काठमाण्डौ।

प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका ब्यबसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी पक्राउ गरेको हो। सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरु माथि प्रहरीको सधैं निगरानी रहेको छ । त्यही क्रममा उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । सोहि आरोपका आधारमा उनलाई पक्राउ गरिएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?