मङ्सिर ०९, २०८१, आईतबार
काठमाण्डौ।
प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका ब्यबसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सामाजिक सन्जाल मार्फत् अफवाह फैलाउनेहरु माथि प्रहरीको सधैं निगरानी रहेको छ । त्यही क्रममा उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । सोहि आरोपका आधारमा उनलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ।