मदिराको मातमा बाबुले गरे ३ महिने छोराको हत्या, बाबु पक्राउ

पढ्नै पर्ने

गुल्मी: गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारमा एक विरक्तलाग्दो घटना घटेको छ। आफ्नै ३ महिनाका छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा ४६ वर्षीय बाबु सन्त बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति अत्यधिक मादक पदार्थ सेवन गरेका सन्त बहादुरले नाबालक छोराको हत्या गरेको प्रहरीले जनाएको छ। बिहीबार बिहान हस्तिचौरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?