काठमाडौंको अत्तरखेलबाट ७६ हजार नक्कली नोटसहित ६ जना पक्राउ

पढ्नै पर्ने

काठमाडौं । काठमाडौंको अत्तरखेलबाट ७६ हजार नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्। बुधबार राति प्रहरीले सिन्धुपाल्चोकका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जनालाई १ हजार दरका ७६ थान नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूले नक्कली नोट कहाँबाट ल्याएका हुन् भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?