काभ्रेमा ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

पढ्नै पर्ने

काभ्रे । काभ्रेको पनौती नगरपालिका–९ स्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा आइतबार राति ६ जना पक्राउ परेका छन् ।
प्रहरीले पनौती–७ का ३५ वर्षीय रिजन सैजुसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ३ लाख ६ हजार ४ सय ५५ रूपैयाँ नगद, १६ थान कौडा र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?