काभ्रेको धुलिखेलबाट ११ जना जुवाडे पक्राउ

पढ्नै पर्ने

काभ्रे । धुलिखेल नगरपालिका–५ खड्पुस्थित एक पसलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–६ का ७३ वर्षीय चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेका आचार्यसहित ११ जनालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र एक बुक तास बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?