महाभारत गाउपलिकाको एक सामुदायिक बनमा आगो लाग्दा, आगो नियन्त्रण बाहिर पुगेको छ।
गत मंगलबारदेखि सुरु भएको आगोलागी हालसम्म पनि नियन्त्रणमा आएको छैन।
पहाडि भिरमा आगो लाग्दा, आगो नियन्त्रणमा समस्या परेको हो।
जंगलमा आगो लागेता पनि हालसम्म बस्तीमा असर परेको छैन। महाभारत जिल्लाकै बिकट क्षेत्र मानिन्छ।