प्रहरी महानिरीक्षकद्वारा किरिया पुत्री भवन शिलान्यास

पढ्नै पर्ने

काठमाडौं: प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोष अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार शिलान्यास गरेका छन्। यो भवनले बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूलाई निधन हुँदा आशौच बार्न सहजता प्रदान गर्नेछ। महाराजगञ्जमा बन्ने यो भवनको निर्णय गत भदौ १९ मा भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?