महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

पढ्नै पर्ने

भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसुरमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त हुने भएका छन्। उच्च अदालत पाटनले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो, जसलाई उच्च अदालतले बदर गरिदिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?