मनाङमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प

पढ्नै पर्ने

पौष ०४, २०८१ बिहिबार 
काठमाडौ ।

मनाङमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेट जादा भूकम्प गएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?