नागढुङ्गाबाट ब्राउनसुगरसहित युवक पक्राउ

पढ्नै पर्ने

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित २५ वर्षीय कृष्ण बहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । धनगढीबाट काठमाडौं आउँदै गरेको बस जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?