नेपाल प्रहरीको प्रमुखमा दिपक थापा

पढ्नै पर्ने

नेपाल प्रहरीको प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो।

आजबाट ३० वर्षे सेवा अवधि पुरा गर्दै गरेका आईजीपी वसन्त कुँवर अवकाश हुदै गर्दा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?