आजबाट अंग्रेजी नँया बर्ष २०२५ सुरु

२०८१ पौष १७ गते बुधबार।

पढ्नै पर्ने

काठमाण्डौ 

आजबाट अंग्रेजी नँया बर्ष २०२५ सुरु भएको छ। सन् २०२४ लाई बिदा गर्दै सन् २०२५ आजदेखि सुरु भएको छ। इस्वी सम्बत मान्ने विभिन्न मुलुकमा आज नँया वर्ष मनाउने गरिन्छ । नेपालका पर्यटकिय स्थानहरुमा अंग्रेजी नँया बर्ष लक्षित कार्यक्रम आयोजना हुने गरेको छ। पर्यटकको चहलफहल हुने ठमेल, दरबारमार्ग, पोखरा, नगरकोट, धुलिखेल लगायत स्थानहरुमा नँया बर्षको अवसरमा पर्यटक लक्षित कार्यक्रम हुने गरेको छ। यधपी अहिले नेपालि समुदायमा पनि यस दिनलाई पर्वको रुपमा उत्सव मनाने चलन बड्दै गएको छ । यसै दिनमा नेपालमा भने ढाका टोपी दिवसको रुपमा मनाउदै आईएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?