प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय

पढ्नै पर्ने

मङ्सिर १२, २०८१, बुधबार    
काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगको पत्रानुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगहरुमा बिजुली नकाटिने सञ्चालक समितिको निर्णय भएको हो। नियमन आयोगले लाल आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको कर्तव्य भएको जनाएको छ । त्यसकारण पनि उद्योगहरूको बिजुली नकाट्ने निर्णय सञ्चालक समितिले गरेको अनुमान गर्न सकिन्छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?