रवि र छविको मुद्दाको सुनुवाइ पुनः सर्यो

पढ्नै पर्ने

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ। उच्च अदालत बुटवलका न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको इजलासमा पेसी तोकिए पनि लामिछाने पक्षका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ रोकिएको हो।

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरूले सो आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?