रोशी गाउँपालिका १ का वडाध्यक्ष श्रीदास लामाको निधन, आज पालिका क्षेत्रभित्र शोक बिदा

पढ्नै पर्ने

पौष ०८, २०८१ सोमबार 
काठमाण्डौ

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ। उनको निधनको शोकमा आज गाउँपालिकाले पालिकाभरि शोक बिदा दिएको छ । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले एक बिज्ञप्ति मार्फत वडाध्यक्ष लामाको निधनले गाउँपालिका परिवार अत्यन्त मर्माहित भएको भन्दै गाउँपालिका क्षेत्रभित्र शोक बिदा दिइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । क्यान्सर रोगसंग लडिरहनु भएका लामाको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?