आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

पढ्नै पर्ने

आज शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?