वाइडबडी प्रकरण: जीवनबहादुर शाहीलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

पढ्नै पर्ने

वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले गत वर्ष फैसला सुनाउँदै नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वसचिव शंकरप्रसाद अधिकारी लगायतलाई दोषी ठहर गरे पनि पूर्वमन्त्री जीवनबहादुर शाहीसहित अन्यलाई सफाइ दिएको थियो । तर, आयोगले उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै आइतबार (मंसिर १६ गते) सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?