काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री एंव केयूका कुलपति समेत रहेका केपी शर्मा ओलीले आज वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री एंव केयूका कुलपति समेत रहेका केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।