बिपी राजमार्गको धुलिखेलमा बस दुर्घटना १७ घाईते

पढ्नै पर्ने

धुलिखेल नगरपालिका- १० शारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

आज बिहान बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

बसमा सवार २४ जना मध्ये १७ जना दुर्घटनामा घाईते भएका थिए। घाईतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटना भएको उक्त बस काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?