कन्टेनर दुर्घटना हुँदा राजमार्ग अवरूद्ध

पढ्नै पर्ने

मङ्सिर १३, २०८१, बिहिवार  
काठमाण्डौ।

मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ। बिहीबार बिहान हेटौंडा उप म न पा चुरियामाईस्थित पूर्व-पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं तर्फ आउँदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को कन्टेनर पल्टिएको हो । कन्टेनर चालक महेश मोक्तानको दाहिने हातमा चोट लागेको छ। स्थानीय र प्रहरीको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?