अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी

पढ्नै पर्ने

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा हिजो पोखराको रंगशालामा भएको कार्यक्रममा बेलुन पड्केर लागेको आगोले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका थिए ।

पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा सो दुर्घटना भएको हो ।

स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको आगोको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला जलेको छ । यतिबेला उनीहरु दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?