अभद्र व्यवहार पक्राउ परेकी आशिका तामाङलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

२०८१ माघ ३ गते बिहिबार

पढ्नै पर्ने

काठमाण्डौ 

समाजसेवीको पहिचान बनाउदै हिडेकि सामाजिक अभियन्ता आशिका तामाङलाई हिजो बुधबार स्वयम्भू क्षेत्रबाट प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरेको थियो।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा राखिएको छ ।

पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका प्रहरीसँग ‘विवाद’ गरेकी थिइन् । सोहि बिषयमा आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ ।

यतिबेला प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?