चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

पढ्नै पर्ने

काठमाण्डौ  

चितवनमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको चितवन प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले सवारी जाँचका क्रममा युवकलाई कुटपिट गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ। प्रहरीले जथाभाबी रुपमा कुट्पिट गरेको भिडियो सामाजिक संजालमा निकै भाईरल भएको थियो। उक्त्त भिडियो सार्वजनिक भएपछी प्रहरी प्रशासनको ज्याजति माथि सरोकारवाला व्यक्तिहरु बिरोध गरेका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?