दुर्गा प्रसाईंकालाई म्याद थपका लागि लगियो काठमाडौँ जिल्ला अदालत

पढ्नै पर्ने

२०८१ चैत्र २९ गते शुक्रबार।


मेडिकल व्यवसायी तथा सामाजिक अभियानताका रुपमा चिनिएका दुर्गा प्रसाईंकालाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ । उनलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिनेछ। गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका उनलाई आज पक्राउ गरि काठमाण्डौ ल्याईएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?