खोलामा टिकटक बनाउन खोज्दा २ जनाको मृत्यु

पढ्नै पर्ने

पौष ०७, २०८१ आईतबार 
काठमाण्डौ

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास्थित एक विद्यालयकी शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको खोलामा टिकटक बनाउन खोज्दा मृत्यु भएको छ । शनिबार खोरुङ्गा खोलामा नुहाउन गएको र सोहि खोलामा टिकटक बनाउने क्रममा खोचमा खसेको जानकारी अन्य बिधार्थिले गराएका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?