प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वान

पढ्नै पर्ने

काठमाडौं, आगामी २०८२ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएको छ।

निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण अनुमतिपत्रका लागि इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।

निवेदनका लागि आवश्यक कागजातहरूमा संस्था दर्ताको प्रमाणपत्र, विधान, नवीकरण भएको निस्सा, कार्य समितिका पदाधिकारीहरूको नामावली, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव, ब्रोसर/पुस्तिका वा अन्य प्रकाशनहरू र पहिले पर्यवेक्षण गरेको भए प्रतिवेदन लगायतका विवरण समावेश हुनुपर्नेछ।

हेर्नुस सूचना :

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?