चितवनमा प्रेमी र भिनाजुद्वारा बालिकामाथि सामूहिक बलात्कार

पढ्नै पर्ने

काठमाडौं– चितवनकी १५ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। जिल्ला अदालत चितवनमा कात्तिक १३ गते दर्ता भएको मुद्दाअनुसार फुपूको घरमा गएकी बालिकालाई फकाएर प्रेमी र भिनाजुले बलात्कार गरेका हुन्।

भरतपुर महानगरपालिकाभित्र घर भएका प्रेमीले बालिका आफ्नो घरबाट फुपूको घर गएको मौकामा असोज २० गते राति १२ बजे बालिकालाई फकाएर भेट्न बोलाएका थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?