कैलालीमा श्रीमानको कुटपिटपछि मृत्यु, श्रीमती पक्राउ

पढ्नै पर्ने

कैलाली। जोशीपुर गाउँपालिका-३ की सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका क्रममा सुनिताले कुटपिट गर्दा उनका ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?