गौशालास्थित एक होटलमा मृत अवस्थामा युवती फेला

२०८१ पौष १८ गते बिहिबार।

पढ्नै पर्ने

काठमाण्डौ

गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन् । पुस १६ गते मंगलबार उनी होटलमा पुगेको रेकर्ड देखिएको छ । लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । प्रहरी र स्थानीयको उपस्थितिमा ढोका फुटाएर हेर्दा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?