जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

पढ्नै पर्ने

ओखलढुंगामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका-५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेत्र बहादुरले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?