मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ। राष्ट्रपति पौडेलले कात्तिक १७ देखि २० गतेसम्म दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल...
सोलुखुम्बु, सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ। हेलिकोप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।दुर्घटनामा मानवीय क्षति भने भएको छैन।...
काठमाडौं, आगामी २०८२ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएको छ।
निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पर्यवेक्षण...
काठमाडौं, सूर्यको आराधना गरिने महान पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन व्रतालुहरूले...
काठमाडौं, मंगलबार। नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएको छ। पार्टीका नेताहरू केहीबेरमा आयोग...
पाँचथर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा एक बुवाले आफ्नै १७ वर्षीय छोराको भरुवा बन्दुक प्रहार गरी हत्या गरेका छन्। प्रहरीले ५२ वर्षीय बखत सिंह लिम्बुलाई...
ललितपुर। ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा खोटाङकी ३४ वर्षीया मिनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै...
कैलाली। जोशीपुर गाउँपालिका-३ की सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका क्रममा सुनिताले कुटपिट गर्दा उनका ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको...